१४ औँ गोल्कोष्ट ओपन तेक्वान्दाे च्याम्पियनसिपमा नेपालकी चन्दु शाही सहभागी हुँदै « Khabarhub

१४ औँ गोल्कोष्ट ओपन तेक्वान्दाे च्याम्पियनसिपमा नेपालकी चन्दु शाही सहभागी हुँदै


१३ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली तेक्वान्दाे खेलाडी चन्दु शाही १४ औँ गोल्कोष्ट ओपन तेक्वान्दाे च्याम्पियनसिपमा सहभागी हुने भएकी छिन् ।

उक्त प्रतियोगिता अस्टेलियाको करारा इस्टेडियम कुइन्स ल्याण्डमा अप्रिल २९ देखि ३० तारिक सम्म सञ्चालन हुने छ ।

शाही ओपन तेक्वान्दाे च्याम्पियनसिप फिमेल अन्डर ३० बर्स मुनि पुम्सेमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  २ : ४७ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली