छविबारे कुरा सोध्दा शिल्पाले रुँदै भनिन्-सकुञ्जेल सहेँ अब सक्दिन « Khabarhub

छविबारे कुरा सोध्दा शिल्पाले रुँदै भनिन्-सकुञ्जेल सहेँ अब सक्दिन


३१ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली फिल्म क्षेत्रमा यतिबेला चलचित्रको भन्दा पनि निर्माता छवि ओझा र नायिका शिल्का पोखरेलबीचको सम्बन्धको चर्चा धेरै छ । शिल्पाले आफू पीडित भएको भन्दै प्रहरीमा उजुरी दिएकपछि बाहिर आएको यो जोडीको विवादको विषय डिभोर्ससम्मनै पुग्ने देखिएको छ ।

एक च्यानललाई दिएको अन्तर्वार्ताका क्रममा शिल्लाले पीडित भएको बेला आफूलाई नै गाली गर्नेलाई उनले समस्या बुझिदिन पनि आग्रह गरेकी छन् । ‘सकुन्जेल सहेर बसेँ अब सहन सक्ने अवस्ठा छैन । त्यसैले यसरी उजुरी दिएको हु । मैले अहिले सम्म ईज्जतको ख्याल गरेकैले यति धेरै पीडा सहेर बसेकी हु । अब सहन सकिन ।’ निक्कै भाबुक देखिएको उनले रुँदै भनिन । मेरो कुरा कसैले बुझेन अझै नराम्रो कमेन्टहरु गर्ने प्रशस्तै भेटेँ । मलाई थोरैले भएपनि बुझिदिएका छन् ।’

निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो बिहे पनि यतिवेला संकटमा परेको छ । यही विषयलाई लिएर छवीले प्रहरीमा गएर शिल्पासँग मिलापत्रको कागज समेत गरिसकेका छन् । यद्यपि, मिलापत्र भए पनि छवी र शील्पा यतिवेला सँगै छैनन् । उनीहरु अलग अलग बस्दै आएका छन् ।

अन्तरर्वार्ताका क्रममा पुरै समय आँखाभरी आँसु पारेकी उनले लामो समयदेखि यस्तो पीडा भोगेको सुनाइन ।

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार  ७ : १७ बजे

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा

नीर शाहले सके ‘कमला मिस’को छायाङ्कन

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहको निर्देशनमा फिल्म ‘कमला मिस’को

एक साताभित्र बालेन्द्र प्रधानमन्त्री, नागरिक करार सरकारको मूलमन्त्र : शिशिर खनाल

काठमाडौं- काठमाडौं-६ बाट विजयी भएका शिशिर खनाल २०७९ को निर्वाचनमा

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा