च्याम्पियनन्स लिगमा रियल मड्रिड विजयी « Khabarhub

च्याम्पियनन्स लिगमा रियल मड्रिड विजयी


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– करिम बेञ्जिमा र मार्को एसेन्सियोले एक—एक गोल गर्दा रियल मड्रिडले च्याम्पियन्स लिग अन्तरर्गत अन्तिम १६ को पहिलो लेगमा अजाक्सविरुद्ध संघर्षपूर्ण जीत हात पारेको छ ।

साविक विजेता रियलले अजाक्सलाई उसैको घरेलु मैदान जोहान क्रुयुजेफ एरिना २—१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार राति घरेलु मैदानमा रियललाई पहिलो हाफसम्म गोलरहित बराबरी रोकेको अजाक्स ६० औं मिनेटमा लय गुमाउँदा १—० गोल अन्तरले रियलसँगपछि परेको थियो ।

बेञ्जिमाको गोलपछि पुन लय समात्न सफल अजाक्सका लागि हाकिम जियाभले ७५ औं मिनेटमा रियलविरुद्ध गोल फर्काउँदै खेललाई १—१ बराबरी बनाएको थियो ।

रोमाञ्चक खेलको ८७ औं मिनेटमा रियलका लागि असिन्सीयोले गोल गर्दै टिमलाई जीत दिलाएका थिए । पहिलो लेगमा पराजित अजेक्सले मार्च ५ मा पुन रियलविरुद्ध वर्नवाउमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  १२ : ०६ बजे

रोल्पा दुर्घटनाबारे रास्वपापछि बोल्यो प्रधानमन्त्री कार्यालय, चार सदस्यीय छानबिन समिति गठन

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोल्पाको थवाङ गाउँपालिका–१, सल्यापमा भएको

उत्पादन बढाउन माइजोगमाईमा सामूहिक खेती

इलाम– माइजोगमाई गाउँपालिका–४ नामसालिङ गाउँका १६ परिवार सामूहिकखेती गर्छन् ।

अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण

एजेन्सी– अमेरिका र इरानबीच सुरु भएको युद्धका क्रममा मध्यपूर्व क्षेत्रमा

सिमलखेतका विपन्न दलितलाई बाख्रा पाल्न अनुदान

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० सिमलखेतका विपन्न दलित समुदायलाई स्वरोजगारतर्फ उन्मुख गराउने

‘एक घर एक धारा’ले फेरियो दैनिकी

बलेवा– भौगोलिक हिसाबले बागलुङ जिल्लाको अति विकट मानिने जैमिनी नगरपालिका–३