सेयर कारोबार आज बन्द रहने | Khabarhub Khabarhub

सेयर कारोबार आज बन्द रहने


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेयर बजार आज बन्द रहने भएको छ।

सरकारले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएका कारण सेयर बजार नखुल्ने भएको हो।

अब सेयर बजार भोलि मंगलबार बिहान ११ बजे खुल्नेछ।

यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा कायम छ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ८ : ०९ बजे

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि

हात्तीको आक्रमणबाट घाइते महिलाको मृत्यु

दमक– जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएकी झापाको दमक नगरपालिका–१

मुख्यमन्त्री बानियाँले गरे मन्त्रिपरिषद् विस्तार, प्रदेशसभाका पाँच सदस्य मन्त्रीमा सिफारिस

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

खुद नाफामा नबिल अब्बल, वितरणयोग्यमा ग्लोबल आइएमई (सूचीसहित)

काठमाडौँ – सञ्चालनमा रहेका २० वटै वाणिज्य बैङ्कले गत आर्थिक

डेंगु संक्रमणबाट एक जनाको मृत्यु

काठमाडौंं– डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  काठमाडौं