कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य « Khabarhub

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य भएको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गरि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो।

सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन्।

पहिलो अधिवेशनमै मुख्यमन्त्री राजकुमार शर्माले तीन पटक विश्वासको मत लिएका थिए ।

पहिलो अधिवेशमा १५ वटा बैठक बसेका थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : ०० बजे

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका