सेयर बजार मंगलबार ४.२७ अंकले घट्यो « Khabarhub

सेयर बजार मंगलबार ४.२७ अंकले घट्यो


१९ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार मंगलबार ४.२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८.६६अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रह्यो

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलबार  ३ : ४६ बजे

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु