सत्तारुढ गठबन्धन दलको बैठक बस्दै | Khabarhub Khabarhub

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छ्  । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए। बैठकमा मन्त्रिपरिषद् विस्तार, सरकारको नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । 

यस्तै, गठबन्धनमा रहेपनि सरकारमा सहभागी नभएका दललाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ११ : ३२ बजे

विपद व्यवस्थापनका लागि तीनसय नगर प्रहरी परिचालन

काठमाडौं– काठमाडौं महानगरपालिकाले लगातारको वर्षापछि विभिन्न नदीहरूमा आएको बाढी र

काखमै राखेको कुकुरले लिन्छ ज्यान, औषधी पसलको भर नगर्न चिकित्सकको सल्लाह

तस्बिर स्रोत : डब्ल्यूसिक्स्टीवन काठमाडौं -आज विश्व रेबिज विरुद्धको दिवस

नख्खु खोलाले बगाएका चारमध्ये तीनजनाको उद्धार

काठमाडौं– ललितपुरको नख्खु खोलामा आएको बाढीले बगाएका चारजनामध्ये तीनजनाको उद्धार

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर– अविरल वर्षाका कारण हेवा खोलामा आएको बाढीले मेची राजमार्गमा

कोशी नदी १० र बागमती ६ स्टेशनमा खतराको तहमाथि

काठमाडौं – मनसुन उत्तरार्धमा परेको अविरल वर्षाका कारण चलेको बाढीपहिरोका