आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान « Khabarhub

आइतबार अपरान्ह ४ बजे संसद् अधिवेशन आह्वान


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनका अधिवेशन आह्वान गरेका छन् ।

२४ वैशाख आइतबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान भएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि बुधबार महासचिव गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संवत् २०८० साल वैशाख २४ गते आइतबारका दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसद्को दुवै सदनको अधिवेशन आहृवान गर्नु भएकोले उक्त मिति, समय र स्थानमा माननीय सदस्यहरूको उपस्थितिको लागि अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : ४७ बजे

आईपीएल : मुम्बईलाई पञ्चाबले दियो २०१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पंजाब किंग्सले मुम्बई इन्डियन्सलाई

एमालेले पनि गर्‍यो संसद् बैठक बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको विरोध थप चर्किएको छ

अर्थमन्त्रीले भने : सबै दलको साझा चिन्तन र एजेण्डा समेटेर नीति तथा कार्यक्रम बनाएका छौँ

काठमाडौं – सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा

हामी कम्युनिस्ट होइनौं : अर्थमन्त्री वाग्ले

काठमाडौं – नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिँदै

अर्थमन्त्रीले जवाफ दिन थालेपछि तीन दलले गरे संसद् बहिष्कार

काठमाडौं – प्रतिनिधिसभाको बैठकबाट तीन विपक्षी दल बाहिरिएका छन् ।