माटोको ढिक्कोले पुरिएर चार मजदुरको मृत्यु « Khabarhub

माटोको ढिक्कोले पुरिएर चार मजदुरको मृत्यु


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

इलाम। इलाममा माटोको ढिक्कोले पुरिएर चार जना मजदुरको ज्यान गएको छ । सुर्योदयनगरपालिका १० फिक्कल बजार नजिकै घरको जग खन्दै गर्दा माटोको ढिस्कोलेपुरिएर चार जनाको घटनास्थलमा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी बर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र बर्ष १९ का मैजफर आलम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय बिनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए । अन्य ३ जनाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ५२ बजे

एक लाख धनराशिको खुल्ला पुरुष भलिबल प्रतियोगिता मार्बुमा सुरु ,१३ टिमबीच प्रतिस्पर्धा 

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्बुमा एक लाख रुपैयाँ धनराशि पुरस्कार

चाहेकै स्थानमा टेलिकमको सिमकार्ड, अनलाइन फारम भरेपछि हुलाकले घरघरमै पुर्‍याइदिने

काठमाडौँ– सरकारी सेवालाई डिजिटल र नागरिकमैत्री बनाउने उद्देश्य राखेको सरकारले

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपाका महिला सांसदको नाममा आएको विज्ञप्ति ‘फेक’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बाँस्कोटाले रास्वपाका महिला सांसदहरूको नाममा सार्वजनिक