सबै सांसदहरूको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस् : तोसिमा कार्की « Khabarhub

सबै सांसदहरूको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस् : तोसिमा कार्की


२६ बैशाख २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले सांसदहरूको सम्पत्ति संसद् सचिवालयको वेबसाइटमा तत्काल सार्वजनिक गर्न माग गरेकी छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सबै सांसदहरूको सम्पत्तिको स्रोत खोज्न पनि सभामुखलाई निर्देशन दिन माग गरेकी हुन् ।

सांसद कार्कीले भनिन्, सबै सांसदहरूको सम्पत्ति वेबसाइटमार्फत सार्वजनिक गरियोस्। करसहितको स्रोत खोज्न पनि निर्देशन दिइयोस्।’

उनले संसद् भ्रष्टाचारीलाई जोगाउने प्रहसन स्थलजस्तो भएको भन्दै आपत्ति समेत जनाइन्।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : ०२ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा