मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा « Khabarhub

मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टोलीको घोषणा


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियासँगको टी-ट्वान्टी सिरिजका लागि नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीको प्रारम्भिक घोषणा भएको छ ।

मलेसियाको घरेलु मैदानमा मे २९ बाट सुरु हुने ५ खेलका लागि टी-ट्वान्टी टोलीको घोषणा भएको हो । अन्तर्राष्ट्रिय सिरिजका लागि घोषणा भएको टोलीमा रुबिना क्षेत्रीको कप्तानीमा १८ सदस्य रहेका छन् ।

मे २९ मा सुरु हुने सिरिजको दोस्रो खेल मे ३०, तेस्रो जुन १, चौथो जुन ३ र जुन ४ मा अन्तिम तथा पाचौं खेल हुनेछ ।

 

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ०३ बजे

बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

सशस्त्र प्रहरीमा ६६६ जनाका लागि नयाँ भर्ना खुल्यो

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले विभिन्न पदमा ठूलो

जलन उपचार लक्षित वर्गका लागि कामपाद्वारा दुई लाख सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले जलनको उपचार गर्नुपर्ने लक्षित वर्गका व्यक्तिलाई

हर्मुजमा सेना पठाउने निर्णय अझै भएको छैन : दक्षिण कोरिया

सियोल – दक्षिण कोरियाका विदेशमन्त्रीले शुक्रबार इरानी समकक्षीसँग हर्मुज जलमार्गमा