स्लोभाकियाका कार्यवाहक प्रधानमन्त्री ओडोरद्वारा देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता « Khabarhub

स्लोभाकियाका कार्यवाहक प्रधानमन्त्री ओडोरद्वारा देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्लोभाकियाको नयाँ कार्यवाहक प्रधानमन्त्रीको रूपमा लुडोभिट ओडोरले देशमा शान्ति, सुव्यवस्था र अमनचैन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पूर्वकार्यवाहक प्रधानमन्त्री एडुआर्ड हेगरले मे ७ मा राजीनामा दिएपछि स्लोभाक गणतन्त्रका राष्ट्रपति जुजाना स्त्च्सापुटोभाले सोमबार ओडोरलाई उक्त पदमा नियुक्त गरेकी हुन् ।

स्लोभाकियाको नेशनल बैंकका पूर्वउपगभर्नर ओडोरले सेप्टेम्बरमा चुनाव नभएसम्म राज्यले ठीकसँग काम गर्ने कुरा सुनिश्चित गर्ने लक्ष्य राखेको बताइएको छ ।

उनले सरकारले शान्ति, स्थिरता, सहिष्णुता कायम गर्ने लक्ष्य राखेको बताएका छन् ।

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ६ : ४८ बजे

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध