डिजेल र मट्टीतेलको मूल्य घट्यो « Khabarhub

डिजेल र मट्टीतेलको मूल्य घट्यो


२ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य भने यथावत राखेको छ । निगमको नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले घटेको छ ।

डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १ सय ५५ रुपैयाँ पर्ने निगमले जनाएको छ । पेट्रोलको भने यसअघिकै मूलय प्रतिलिटर १७५ रुपैयाँ पर्ने छ ।नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले जनाएको छ ।

 

प्रकाशित मिति : २ जेठ २०८०, मंगलबार  ८ : १७ बजे

खेलको १३ औं मिनेटमा रातोकार्ड पाएको एभर्टनले हरायो म्यानचेस्टरलाई

काठमाडौं – खेल सुरु भएको १३ औं मिनेटमा रातोकार्ड पाएको

‘एआईबारे नीतिगत ढिलाइले युरोपको भविष्य खतरामा पर्न सक्छ’

काठमाडौं – युरोपेली केन्द्रीय बैङ्कका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता

आज सीता र रामको विवाह पञ्चमी मनाइँदै

काठमाडौं – त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र

एनपीएल : आज लुम्बिनी र काठमाण्डु भिड्दै

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय