मुगु-काठमाडौँ बस सेवा सुरु, रारा पुग्न सहज « Khabarhub

मुगु-काठमाडौँ बस सेवा सुरु, रारा पुग्न सहज


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुगु –  मुगु जिल्ला सदरमुकाम गमगढी बजारबाट काठमाडौँसम्म सिधा बस सेवा सुरु भएको छ । मुगुमा पहिलो पटक गमगढी-काठमाडौँ सिधा बस सेवा सुरु भएको हो ।

क्षेत्रीय कार्यालय नेपालगन्ज रहेको भेरी यातायात र बागेश्वरी यातायातले संयुक्त रूपमा गमगढी बजारमा कार्यालय स्थापना गरी शुक्रवार विधिवत् रूपमा उद्घाटन गरेका छन्। यी यातायतले अब गमगढीदेखि सुर्खेत, नेपालगन्ज हुँदै काठमाडौँसम्म बस सञ्चालन गर्नेछन्।

मुगु २०६९ सालमा केन्द्रीय सडक सञ्जालमा जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो सडकको उद्घाटन गरेका थिए।

राजधानीसँग सिधै बस सेवा सुरु भएसँगै नेपालकै ठुलो ताल रारा र हिन्दुहरूको पवित्र तीर्थस्थल छायानाथ पुग्न आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ७ : ०६ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको