स्वास्थ्य मन्त्री बस्नेत नेतृत्वको प्रतिनिधिमण्डल स्विटजरल्याण्ड प्रस्थान « Khabarhub

स्वास्थ्य मन्त्री बस्नेत नेतृत्वको प्रतिनिधिमण्डल स्विटजरल्याण्ड प्रस्थान


६ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत जेनेभा प्रस्थान गरेका छन्।

विश्व स्वास्थ्य संगठनको ७६औं महासभामा सहभागी हुन उनी नेतृत्वको नेपाली प्रतिनिधिमण्डल स्विटरजरल्याण्डको राजधानी जेनेभाका लागि प्रस्थान गरेका हुन्।

आगामी मे २१ देखी ३० मेसम्म आयोजना हुने महासभामा सहभागी भई दुई दिन पछि स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ६ जेठ २०८०, शनिबार  ९ : ०४ बजे

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी