‘सरकारले नगदेबालीलाई उधारो बाली बनाइदियो’   « Khabarhub

‘सरकारले नगदेबालीलाई उधारो बाली बनाइदियो’  


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उखु किसानका समस्याबारे सरकार गम्भीर नभएको आरोप लगाए । 

आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उखु किसानले भुक्तानी नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्। 

‘हामी उखुलाई नगदेबाली भन्छौँ, तर सरकारले त्यसलाई उधारो बाली बनाइदिएको छ । किसानले समयमा मल, बीउ र  सिँचाइको सुविधा पाउन सकेका छैनन् । किसानले उत्पादनको गरेको उखुसमेत सरकारले उधारोमा राख्छ’, उनले भने –’अनुदान तत्काल पाउनुपर्छ ।’

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  २ : २५ बजे

कालीगण्डकीको कटानले पुल जोखिममा

बागलुङ – कालीगण्डकी नदीको कटनाले बागलुङको प्रवेशद्वार मालढुङ्गा पुल जोखिममा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २७ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २७ गते बुधबार सन् २०२६