नक्कली शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई म्याद थपका लागि अदालत लगियो « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई म्याद थपका लागि अदालत लगियो


७ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका  १६ जनालाई नै म्याद थप गर्न आज अदालत लगिएको छ।

१६ जना आरोपीहरूलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् ।

पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १६ जनालाई थप समय हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौँले फेरि अदालतसँग अनुमति माग गरेको छ ।

 उनीहरूलाई नै अदालत उपस्थित गराएर थप समय हिरासत राख्न अनुमति माग्ने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८०, आइतबार  ५ : ०४ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।