शरणार्थी प्रकरणमा एमाले नेतृत्वको नाम आएपछि महेश बस्नेतका १६ प्रश्न « Khabarhub

शरणार्थी प्रकरणमा एमाले नेतृत्वको नाम आएपछि महेश बस्नेतका १६ प्रश्न


१० जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडिएको आरोप लगाएका छन् ।

यो प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीकै सचिवालयमा बसेर काम गरेकाहरुको नाम लिएर सिंगो पार्टीलाई बदनाम गराउन खोजेको भन्दै बस्नेतले आपत्ति जनाएका हुन् ।

पक्राउ परेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित उनकी श्रीमती मञ्जु र कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेका दुलालले एमालेका नेताहरुलाई रकम दिएको बयान दिए पछि बस्नेतले प्रतिवाद गरिने जनाएका हुन् । बस्नेतले दुलालको बयान पछि १६ प्रश्न सामाजिक सञ्जालमार्फत अघि सारेका छन् ।

हेर्नुस् उनका प्रश्न जस्ताको त्यस्तै 

प्रकाशित मिति : १० जेठ २०८०, बुधबार  १० : २२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु