लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन भोलिदेखि  | Khabarhub Khabarhub

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन भोलिदेखि 


११ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बुटवल –  लुम्बिनीको प्रदेश सभाको बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ।

प्रदेश सरकारले ९ जेठमा अधिवेशन आव्हानका लागि सिफारिस गरेअनुसार प्रदेश प्रमुख अमिक शेरचनले जेठ १२ गतेका लागि स्वीकृत गरेका हुन्।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङको देउखुरीस्थित प्रदेश सभा भवनमा भोलि दिउँसो १ बजे बस्नेछ। यसअघिको प्रदेशसभा बैठक गत वैशाख २९ गते अन्त्य भएको थियो।

प्रकाशित मिति : ११ जेठ २०८०, बिहीबार  ६ : ५५ बजे

‘बाहिनीपति कप–२०८१’को उपाधि इलामलाई

सुनसरी – बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं

गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन

गोरखा – पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन

बाटो खन्नेक्रममा ढुङ्गा खसेर स्काभेटर चालकको मृत्यु

गोरखा – बाटो खन्ने क्रममा ढुङ्गा खसेर यहाँको अजिरकोट गाउँपालिका–१,

अखिलबाट बिदा भएका विद्यार्थी नेताहरूको कार्यविभाजन, कसलाई कुन जिम्मेवारी ?

काठमाडौं – नेकपा माओवादी केन्द्रले विद्यार्थी राजनीतिबाट बिदा भएका नेताहरूको

फाइनल गुमाउँदा स्तब्ध नेपाल (तस्बिरहरु)

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमले अर्को फाइनलमा हार