श्रीच्छा प्रधान बनिन् मिस नेपाल « Khabarhub

श्रीच्छा प्रधान बनिन् मिस नेपाल


१३ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- यस वर्षको मिस नेपालको उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।

ललितपुरको गोदावारीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनी नयाँ मिस नेपाल चुनिएकी हुन् ।

२३ जना प्रतियोगीलाई पछि पार्दै श्रीच्छाले मिस नेपालको ताज पहिरिन सफल भइन् । उनलाई यसअघिकी मिस नेपाल प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराएकी हुन् ।

प्रकाशित मिति : १३ जेठ २०८०, शनिबार  ७ : ५० बजे

लुम्बिनीले गुमायो तेस्रो विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा

लुम्बिनीका दुवै ओपनरलाई काठमाडौंका मिलिन्दाले गराए आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

लुम्बिनीले गुमायो पहिलो विकेट

काठमाडौं- लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । नेपाल प्रिमियर

सीजी मेरिडियाको फोरके एआई गुगल टिभी सार्वजनिक

काठमाडौं–  सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ब्रान्डले सीजी मेरिडिया सिग्नेचर सिरिजअन्तर्गत एआई-सक्षम फोरके

दाङमा १४ हजारभन्दा बढी मतदाता थपिए

दाङ– दाङमा १४ हजार बढी मतदाता थपिएका छन् । निर्वाचन