आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै | Khabarhub Khabarhub

आईपीएल फाइनलमा चेन्नई र गुजरात खेल्दै


१४ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनको उपाधिको लागि आज चेन्नई सुपर किङ्स र गुजरात टाइटन्स खेल्दैन् । फाइनल प्रतिस्पर्धा भारतको अहमदावादमा नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा गुजरातलाई हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै गुजरातले चेन्नईसँगको फाइनल भेट पक्का गरेको हो ।

पहिलो प्लेअफमा चेन्नईसँगै पराजित भएको गुजरात दोस्रो क्वालिफायरमा मुम्बई इडियन्सलाई पराजित गर्दै फाइनल पुगेको हो ।

प्रकाशित मिति : १४ जेठ २०८०, आइतबार  ६ : ०६ बजे

नमोबुद्धका पूर्वनगरप्रमुख तिमल्सिनाको निधन

काभ्रे– नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टीपी) शर्मा तिमल्सिनाको आज बिहान

नेताहरूको अनुहारमा मुसोलिनीको छाप

एकजना अमेरिकी लेखकले भनेका छन्- ‘लेख, केही न केही लेख

धवलागिरि आरोहण गर्न २४ जनाले अनुमति लिए

म्याग्दी– सन् २०२५ को चालु शरदयाममा म्याग्दीस्थित धवलागिरि हिमाल आरोहणका

सार्वजनिक जग्गा व्यवस्थित गरिँदै

पाल्पा– सार्वजनिक जग्गा नागरिकको साझा सम्पत्ति भए पनि व्यक्तिगत रूपमा

जवाङ्ग खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक अवरुद्ध

काठमाडौं – मुग्लिन–नागढुंगा सडक खण्ड अन्तर्गत जवाङ्ग खोला नजिकै पहिरो