सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन | Khabarhub Khabarhub

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन् ।

चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।

 

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : ५२ बजे

आश्विन शुक्ल सप्तमी : आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं – प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा

सोमबारका कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित

काठमाडौं – एसिया कपको उपाधि भारतले उचालेको छ । गएराति

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल असोज १३ गते सोमबार। आश्विन

आज २०८२ साल असोज १३ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज १३ गते सोमबार। आश्विन