‘गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो’ « Khabarhub

‘गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो’


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लिएको बताएका छन् ।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँ अहिले धेरै राजाहरूले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरू नै अपराधी भएको दोहोर्‍याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उठाउनेहरू देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शब्द दोहोर्‍याएका उनले एकजना अपराधीको ठाउँमा धेरै अपराधीहरू हुँदा देश यो स्थितिमा पुगेको उनको भनाइ छ ।

 एउटा राजाको ठाउँमा धेरै राजाहरूले ठाउँ लिँदै आएको बताउँदै आएका उनले अपराधीहरूको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरूले नै देशलाई, जनतालाई दोहोर्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ४६ बजे

२९ गतेको संस्थापन इतर समूहको भेलामा शेखर कोइरालाले सम्बोधन गर्ने

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा

मन्त्रिपरिषद्को बैठक ३ बजे बस्दै

काठमाडौं- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रिपरिषद्को बैठक आज साउन २६ गते

चिनियाँ रकेट प्रक्षेपण असफल

बेइजिङ– सञ्चार उपग्रह बोकेको चिनियाँ लङ मार्च–७ए रकेट प्रक्षेपणका क्रममा

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम–  सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै ग्यास

तिम्बुङ पोखरी : प्रकृतिसँगको साक्षात्कार

ताप्लेजुङ– हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली