बाग्मती प्रदेश सभामा आज नीति कार्यक्रममाथि छलफल हुने | Khabarhub Khabarhub

बाग्मती प्रदेश सभामा आज नीति कार्यक्रममाथि छलफल हुने


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ।

प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्नका बैठक बस्न लागेको हो।

दिउँसो १ बजे सुरु हुने आजको बैठकमा नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा राखेपछि संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

प्रदेश सभाले नीति तथा कार्यक्रममाथि संशोधन हाल्नका लागि मंगलबारसम्मको समय दिएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : २० बजे

‘संवैधानिक प्रक्रियाका आधारमा लोकतान्त्रिक मूल्यमान्यतालाई संरक्षण गर्ने’

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संवैधानिक प्रक्रियाका आधारमा

एमाले सचिवालय बैठक : ओलीले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने दबाब

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक भक्तपुरको गुन्डुमा बसिरहेको छ।  अध्यक्ष

खसी–बोका बिक्री हुँदा सुदूरपश्चिमका किसान खुसी

सुदूरपश्चिम– कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी—बोका

नहरमा डुबेर एक जनाको मृत्यु

बर्दिया– ठाकुरबाबा नगरपालिका-४ खैलार बस्ने ६२ वर्षीय नैने जैसीको सोही ठाउँस्थित