देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी « Khabarhub

देउवा निवासमा नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्ताहरूले अध्यक्ष दुजाङ  शेर्पाविरुद्ध नाराबाजी गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवास पुगेर उनीहरूले प्रदर्शन गरेका हुन् । 

सङ्गठनलाई गति दिन नसकेको भन्दै नेविसंघका शिवराम बस्नेत नेतृत्वको टोलीले अध्यक्ष शेर्पाको राजीनामा माग गर्दै नाराबाजी गरेको हो।

शेर्पाले सङ्गठनलाई अनिर्णयको बन्दी बनाएको, गति दिन नसकेको, चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १० : ४० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा जापानको सनसनीपूर्ण प्रदर्शन: नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकियो

टेक्सस – खेलको अन्तिम समयमा डैची कमदाले गोल गरेपछि जापानले

अमेरिका-इरान शान्ति सम्झौताको १४ बुँदे मस्यौदा सार्वजनिक

काठमाडौँ – अमेरिका र इरानबीच तय भएको ‘शान्ति सम्झौता’ को

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि ऐतिहासिक ‘शान्ति सम्झौता’

काठमाडौँ – अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि दुवै

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १ गते सोमबार । औंसी