आजबाट इन्टरनेटको शूल्क १३ प्रतिशतले बढ्यो « Khabarhub

आजबाट इन्टरनेटको शूल्क १३ प्रतिशतले बढ्यो


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  इन्टरनेट सेवा प्रदायकले आजबाटै लागूहुनेगरी इन्टरनेटको शूल्क १३ प्रतिशतले बढाएको छ ।

गत वर्ष भएको सहमति सरकारले कार्यान्वयन नगर्दा आफूहरुमाथि आर्थिक भार थपिएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुलेहरु इन्टरनेटको मूल्य बढाउने निर्णय गरेका हुन् । अब सेवाग्राहीले तिर्ने इन्टरनेटको मूल्यमा १३ प्रतिशत भार थपिने भएको हो।

सरकारले दूरसञ्चार नियमावली संशोधन गरी दूरसञ्चार सेवा शुल्कको ५० प्रतिशत रकम कर छुट हुने व्यवस्था गरिदिने र ५० प्रतिशत दूरसञ्चार सेवा प्रदायकले ब्यहोर्ने गरी गत वर्ष सहमति गरेको भए पनि कार्यान्वयन नहुँदा अन्ततः आफूहरु मूल्य बढाउन बाध्य भएको इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष भोजराज भट्टले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ५ : ४८ बजे

काठमाडौँ-७ मा रास्वपाका पराजुलीको सुरुवाती अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ७ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

काठमाडौँ-१० को प्रारम्भिक नतिजामा रास्वपाका प्रदीप विष्टको फराकिलो अग्रता

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना कार्य जारी

काठमाडौँ-८ मा रास्वपाका श्रेष्ठको बलियो पकड

काठमाडौँ- काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

छिटपुट घटनाबाहेक सर्लाहीमा शान्तिपूर्ण मतदान, ६० प्रतिशत मत खस्यो

बरहथवा (सर्लाही)- सर्लाही जिल्लामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ

बाँके–२ को मतगणना सुरु

खजुरा, (बाँके)- बाँके निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु