चीनद्वारा वर्षा प्रभावित क्षेत्रका लागि भूगर्भीय प्रकोपको चेतावनी जारी « Khabarhub

चीनद्वारा वर्षा प्रभावित क्षेत्रका लागि भूगर्भीय प्रकोपको चेतावनी जारी


१९ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चिनियाँ अधिकारीहरूले शुक्रबार दक्षिणपश्चिम चीनको चोङकिङ, सिचुआन र गुइझोउ र देशको उत्तरपश्चिममा पर्ने शान्सी क्षेत्रमामा वर्षाका कारण हुन सक्ने सम्भावित भूगर्भीय प्रकोपका लागि पहेंलो चेतावनी जारी गरेका छन्।

प्राकृतिक सम्पदा मन्त्रालय र मौसम प्रशासनले ती क्षेत्रहरूमा शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बेलुका ८ बजेसम्म वर्षाका कारण हुने भूगर्भीय प्रकोपको जोखिमबारे चेतावनी दिएको थियो।

स्थानीय बासिन्दाहरूलाई सावधानी अपनाउन सल्लाह दिइएको छ ।

चीनसँग भूवैज्ञानिक प्रकोपहरूको लागि तीन स्तरीय, रङ्ग कोड गरिएको मौसम चेतावनी प्रणाली छ, रातोले सबैभन्दा गम्भीर चेतावनीको प्रतिनिधित्व गर्दछ, त्यसपछि सुन्तला र पहेंलो सङ्गले क्रमश कम खतराको सङ्केत गर्दछ ।

प्रकाशित मिति : १९ जेठ २०८०, शुक्रबार  ९ : १७ बजे

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार

कर्णाली– कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी सचेतना कार्यक्रम अगाडि

राष्ट्रसङ्घको ८१औँ महासभा सुरु : ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु भएको छ ।

ओलीको माग : भदौ २३-२४ मा हिंसात्मक घटनाका दोषीलाई कारबाही गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०८२

खोलाले बगाउँदा किशोर बेपत्ता : खोजी जारी

बाजुरा– खोलाले बगाउँदा यहाँ एक किशोर बेपत्ता भएका छन् ।

उखु किसानको सधैँको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका