महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई « Khabarhub

महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनालाई


२१ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युईएफए महिला च्याम्पियन्स लिगको उपाधि बार्सिलोनाले जितेको छ ।

शनिबार राति नेदरल्यान्डसको आइन्ड होभनमा भएको फाइनल खेलमा उल्भ्सबर्गलाई ३–२ गोलले हराउँदै स्पेनिस क्लब बार्सिलोनाले उपाधि जितेको हो ।

बार्सिलोनाकी पेट्रीसिया गुइजारो गुतिरेजले दुई तथा फ्रिडोलिना रोल्फले एक गोल गरेकी थिइन् । यस्तै, उल्भ्सबर्गकी इवा पेजोर र पोपले एक–एक गोल गरेका थिए ।

उल्भ्सबर्गले आफ्नो दुई गोलको सुरुवाती अग्रता जोगाउन नसक्दा उपाधि गुमाउन पुग्यो ।

प्रकाशित मिति : २१ जेठ २०८०, आइतबार  ६ : ४६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि