अमेरिकी प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित « Khabarhub

अमेरिकी प्रतिनिधिसभामा राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । चार महिला सांसदमाथि नस्लवादी टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभा बैठकले राष्ट्रपतिविरुद्ध खेद प्रस्ताव पारित गरेको हो ।

१ सय ८७ जना डेमोक्रयाटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो । यसको अर्थ संसदका अन्य सदस्यले पनि ट्रम्प विरुद्ध सर्थन गरेका थिए । यो प्रस्ताव पारित भएपनि यसको कुनै कानूनी वैधता रहँदैन ।

यो पनि पढ्नुहोस्

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि लाग्यो जातिवादको आरोप

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ९ : ३३ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक