४२ वर्षको उमेरमा बेहुली बनिन् पूजा बन्ना, तस्वीर भाइरल « Khabarhub

४२ वर्षको उमेरमा बेहुली बनिन् पूजा बन्ना, तस्वीर भाइरल


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार पूजा बन्ना र नवाब शाह विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुका बिहेका तस्वीरहरु यतिबेला भाइरल भइरहेका छन् ।

खासमा ३ तस्वीर सामाजिक सञ्जालमा खुबै शेयर भइरहेका छन् । एक तस्वीरमा नवाज र पूजा सिल्भर लूकमा दखिएका छन् । बाँकी दुई तस्वीर बिहेका हुन् ।

पूजाका तस्वीरमा फ्यानले बधाई दर्शाएका छन् । लामो समयसम्म सिङ्गल रहेकी पूजाको यो दोस्रो बिहे हो । पूजाले सोनु एस आहलुवालियासँग २००३ मा बिहे गरेकी थिइन् । पछि उनले सन् २०११ मा डिभोर्स दिएकी थिइन् ।

यो बिहेलाई लिएर पूजा पहिले चुप थिइन् । तर पछि बिहेका बारेमा पनि बताएकी छिन् ।

उनले आर्य समाज मन्दिरमा गएर बिहे गरेको बताइन् । उनीहरुले आफ्नो बिहे दर्ता पनि गराएका छन् ।

पूजा र नवाज पछिल्लो पाँच महिनादेखि डेटमा थिए । यी दुई एकै क्षेत्रमा भएका कारण भेट भएका थिए । त्यसपछि उनीहरुबीच निकटता बढेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  १० : ४८ बजे

स्पेनिस ला लिगा : बार्सिलोनालाई उपाधि, रियल मड्रिड निराश

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार दोस्रो तथा समग्रमा

कच्चा निर्देशनले ‘राँटो’ राखे

फिल्म : मालती मंगलेकलाकार : विजय बराल, वर्षा राउत र

आईपीएल : मुम्बईलाई हराउँदै बैंगलुरु शीर्ष स्थानमा

काठमाडौँं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक

संघीय संसदको बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ– संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर