युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्याम युनाइटेडलाई « Khabarhub

युरोपा कन्फरेन्स लिगको उपाधि वेस्ट ह्याम युनाइटेडलाई


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरोपा कन्फरेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्ट ह्याम युनाइटेडले जितेको छ ।

चेक रिपब्लिकको फोर्टुना एरिना प्राहामा बुधबार राति भएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २–१ गोलले हराउँदै वेस्ट ह्यामले उपाधि जितेको हो । 

वेष्ट ह्यामका सेद सेड बेनरहमाजारोड बोवेनले एक–ए गोल गरेका थिए । फियोरेन्टिनाका जियाकोमा बोनाभेन्तुराले एक गोल फर्काएका थिए । 

यस उपाधिसँगै वेस्ट ह्याम युनाइटेडले आगामी सिजनको युरोपा लिगमा स्थान पक्का गरेको छ । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ७ : २४ बजे

पर्यटकीयस्थल टोड्के जोड्ने सडक

म्याग्दी – बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के

आईपीएलमा सर्वाधिक विकेट लिएका राबाडालाई पर्पल क्याप

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको

सचिन तेन्दुलकरले ‘अद्‌भुत’ भनेका १५ वर्षे वैभवले आईपीएलमा के के अवार्ड पाए ?

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सका

सोमबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ १८ गते साेमबार अधिक जेठ