सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष बोहराको मृत्यु « Khabarhub

सुर्मा गाउँपालिका–४ का वडाध्यक्ष बोहराको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बझाङ – सुर्मा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष सर्जन बोहराको मृत्यु भएको छ।

केही समय अघिदेखि बिरामी रहेका ३८ वर्षका बोहोराको गएराति निधन भएको हो। आफन्तका अनुसार उनलाई मधुमेह र कलेजोलगायतसम्बन्धी समस्या थियो।

केहीदिन अघि नेपालगञ्जमा उपचार गर्न गएका उनी चिकित्सककै सल्लाहमा घर फर्केका थिए ।

बोहरा २०७९ वैशाखको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष बनेका हुन्।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ७ : ४३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै