यस वर्षको मिस वर्ल्ड भारतमा हुने | Khabarhub Khabarhub

यस वर्षको मिस वर्ल्ड भारतमा हुने


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– यस वर्षको मिस वर्ल्ड प्रतियोगिता भारतमा हुने भएको छ । मिस वर्ल्ड अर्गनाइजेसनले आज नयाँ दिल्लीमा पत्रकार सम्मेलन गर्दै सोको घोषणा गरेका हुन ।

क्यारोलिनाकी अध्यक्ष जुलिया मोर्लीजमील सैदीले ८ जुनमा दिल्लीको ओबेरोय होटलमा आयोजित पत्रकार सम्मेलनमा यसको आधिकारिक घोषणा गरेका हुन् ।

उनका अनुसार भारतमा ३० दिनसम्म १४० देशका प्रतिनिधिको उपस्थिति रहनेछ । पत्रकार सम्मेलनमा बोल्दै मिस वर्ल्ड २०२१ कारोलिना बिलावस्काले भनिन्, ‘हामी यहाँ भारतमा १४० राष्ट्रहरूसँग पूरै महिना बिताउने छौं’ उनले भनिन, ‘भारत मिस वर्ल्ड यहाँको विविधताको प्रतिनिधित्व गर्दछ।’ 

लाईफ स्टाईल एसियाका अनुसार ७१ औं मिस वल्र्ड प्रतियोगिताका लागि संसार भरीका इच्छुक प्रतियोगीहरूले प्रतीक्षा गरिरहेको उनको भनाई छ । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ५ : २८ बजे

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि

एमाले पदाधिकारी १५ सदस्यीय हुने : उमेरहद र दुई कार्यकाल हटाउने

काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको