मोरङमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु « Khabarhub

मोरङमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरङको बुढीगंगा गाउँपालिका–४, कोसी लोकमार्ग स्थितमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो साढे १ बजे ना ४ ख ९५०० नम्बरको ट्रकले ठक्कर दिँदा घाइते भएका स्थानीय साइकलयात्री ६० वर्षीय वीरबहादुर रायको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने ट्रक र चालक बिर्तामोड नगरपालिका–४ झापाका ३२ वर्षीय भोला तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ९ : ०६ बजे

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश

वैशाख १८ देखि काठमाडौंका सुकुम्बासी बस्ती एकैपटक खाली गरिने

काठमाडौं । सरकारले काठमाडौंभरका सुकुम्वासी बस्तीहरू यही वैशाख १८ गते

विश्व विद्यालयमा हुने राजनीतिक नियुक्ति पदमुक्त गर्न अध्यादेश : सरकार

काठमाडौँ । सरकारले विश्व विद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगतमा