फ्रेन्च ओपन टेनिस : जोकोभिच फाइनलमा प्रवेश | Khabarhub Khabarhub

फ्रेन्च ओपन टेनिस : जोकोभिच फाइनलमा प्रवेश


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्व नम्बर तीन सर्बियन टेनिस स्टार नोभाक जोकोभिच सातौँ पटक फ्रेन्च ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । 

पेरिसमा शुक्रबार भएको खेलमा स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै जोकोभिच फाइनलमा प्रवेश गरेका हुन् । उनले ६–३, ५–७, ६–१६–१ को सेटमा  अल्कारेजलाई पराजित गरेका हुन् ।

फ्रेन्च ओपनमा दुई पटकका च्याम्पियन जोकोभिचको यो ३४ औं ग्रान्डस्लाम फाइनल हो ।

२३ पटक ग्रान्डस्लाम जितिसकेका जोकोभिच २४ औं ग्रान्डस्लाम हात पार्ने योजनामा छन् ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ६ : ३८ बजे

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि हर्कले अस्वीकार गरे खानेपानी र श्रम मन्त्री

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला