च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई उपाधि « Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीलाई उपाधि


२८ जेठ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । 

टर्कीको इस्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटीले उपाधि जितेको हो । 

सिटीका लागि रोड्रीले गोल गरेका थिए । उनले खेलको ६८औँ मिनेटमा गरेको गोल नै सिटीलाई उपाधि दिलाउन निर्णायक बनेको थियो । 

सिटीको यो पहिलो च्याम्पियन्स लिग उपाधि हो ।

प्रकाशित मिति : २८ जेठ २०८०, आइतबार  ६ : ३७ बजे

वीर अस्पताल र ट्रमा सेन्टरमा सुलभ फार्मेसी सञ्चालन

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनपछि वीर अस्पताल

कीर्तिपुर होल्डिङ सेन्टरमा प्रहरीको कडा निगरानी : आक्रोश पोख्ने सुकुम्वासी अझै हिरासतमै

काठमाडौं- सुकुम्वासी समस्या समाधान नभए ‘खुकुरी लिएर सिंहदरबार छिर्छु’ भन्दै

सरकारको कामभन्दा प्रोपागाण्डा र स्टन्टबाजी बढी देखियो : कांग्रेस महामन्त्री घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले सरकारको सय दिने कार्यकाल

राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै बोलकबोल आह्वान

काठमाडौं- नेपाल राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनका लागि ३५ अर्ब रुपैयाँ बराबरको