युनाइटेडले तोक्यो पोग्वाको मूल्य « Khabarhub

युनाइटेडले तोक्यो पोग्वाको मूल्य


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड तथा फ्रान्सका स्टार खेलाडी पाउल पोग्वाका लागि २ सय मिलियन युरो तोकेको छ ।

अहिले क्बल फुटबलमा खेलाडी टिममा आबद्ध गर्ने टोलीबाट रिलिज गर्ने लगायतका काम भइरहँदा युनाइटेडले आफ्ना मिडफिल्डरका लागि २ सय मिलियनको माग राखेको छ ।

स्पेनिस महारथी रियल मड्रिडले आफ्नो टिममा लिने इच्छा देखाइरहेको समाचार सार्वजनिक भइरहँदा युनाइटेडले पोग्वाका लागि २ सय मिलियन माग गरेको स्पेनिस फुटबल पत्रिका मार्काले जनाएको छ ।

प्रि–सिजनको तयारी शुरु गरिसकेका पोग्वाले क्लब छाड्नेबारे जोड भने गरेका छैनन् । तर, उनले यो बीचमा रियल मड्रिड आफ्नो ‘ड्रिम’ क्लब भएको बताउँदै आएका छन् ।

रियलका प्रशिक्षक जिनेदिने जिदानले पोग्वालाई क्लबमा लिने तयारी थालिरहँदा युनाइटेडले माग राखेको छ । तर, युनाइटेडले मागेको मूल्य रियलले दिन्छ वा दिँदैन भन्ने बारे भने कुनै समाचार आएका छैनन् ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ६ : ५० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा