फ्रेन्च ओपन टेनिसको उपाधि जोकोभिचलाई « Khabarhub

फ्रेन्च ओपन टेनिसको उपाधि जोकोभिचलाई


२९ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रेन्च ओपन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले जितेका छन् । 

पेरिसमा गए राति भएको खेलमा चौथो वरीयताका नर्वेजियन खेलाडी कास्पर रुडलाई ३–० को सोझो सेटमा हराउँदै जोकोभिचले उपाधि जितेका हुन् । 

उनले ७–६(७–१), ६–३७–५ को सेटमा रुडलाई पराजित गरेका हुन् ।

योसँगै जोकोभिच तेस्रो पटक फ्रेन्च ओपन च्याम्पियन बनेका छन् भने उनको यो कीर्तिमानी २३औँ ग्रान्डस्लाम उपाधि हो । योसँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी बनेका छन् ।

उनले २२औँ ग्रान्डस्लाम विजेता स्पेनिस स्टार राफेल नाडाललाई पछि पारेका हुन् । 

प्रकाशित मिति : २९ जेठ २०८०, सोमबार  ६ : २१ बजे

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२

समस्याहरू समाधान गर्दै सरकार अघि बढिरहन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्दै