प्रधानमन्त्री प्रचण्डद्वारा स्वास्थ्य परीक्षण « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा स्वास्थ्य परीक्षण


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गरेका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा सोमबार पुगेर प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् । 

सोमबार प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य परीक्षण गरेको भए पनि मंगलबार मात्र अस्पतालले विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । 

नर्भिक हस्पिटलका प्रवक्ता सोमनाथ बास्तोलाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षणका लागि सोमबार दिउँसो ३ः४० बजे थापाथलीस्थित नर्भिक अस्पताल आउनुभएको थियो। करिब डेढ घण्टा समय लगाएर उनको सम्पूर्ण स्वास्थ्य जाँच गराउनुभएको थियो। सो क्रममा उहाँको स्वास्थ्य अवस्था सामान्य देखिएको जानकारी गराउँदछौँ।’


प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ३ : ३५ बजे

अस्ट्रेलिया र भियतनामबीच व्यापारिक सम्झौता

एजेन्सी– क्यानबेरामा अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिज र भियतनामका राष्ट्रपति टो

सशस्त्र प्रहरीले एक वर्षमा १३ करोडभन्दा बढीको अवैध सामान बरामद गर्‍यो

भद्रपुर– सशस्त्र प्रहरीले एक वर्षको अवधिमा रु १३ करोड बढी

मन्त्रिपरिषद्का ५ निर्णय: सुनसरी र सिरहामा मारिएका चारजना सहिद घोषित, एनसेल छानबिन प्रतिवेदन सार्वजनिक गरिने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न पाँच

भारतसँग सम्बन्ध सुधार्ने बङ्गलादेशको चाहना

ढाका- बङ्गलादेशले भारतसँगको सम्बन्धलाई पारस्परिक सम्मान र हितमा आधारित बनाउँदै

अनशनरत यादवको स्वास्थ्यप्रति गम्भीर बन्न सरकारलाई मानवअधिकार आयोगको आग्रह

काठमाडौं- राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशनरत विनय यादवको बिग्रँदो