सिरियामा भएको हवाई आक्रमणमा १२ मारिए « Khabarhub

सिरियामा भएको हवाई आक्रमणमा १२ मारिए


१ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमास्कस– सिरियामा भएको हवाई आक्रमणमा कम्तीमा १२ जनाको ज्यान गएको छ । सिरियाली वायु सेनाले गरेको हवाई आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

सिरियाको इडलिब प्रान्तको दक्षिणी भेगमा रहेको मार शोरेन गाउँमा सिरियाली वायुसेनाको लडाकु विमानले हवाई कारवाही गरेको सिरियाली युद्धको अनुगमन गरिरहेको संस्थाले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सिरियाली सेनाले गाउँको बजार क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । मारिने तथा घाइते हुनेमा अधिकांश सर्वसाधारण छन् ।

सिरियाली सेनाले विद्रोहीको नियन्त्रणमा रहेको इडलिब प्रान्तमा सैनिक कारवाहीको तयारी गरिरहेका बेला पछिल्ला केही समययता इडलिब प्रान्तका विभिन्न क्षेत्रमा व्यापक हवाई आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ५३ बजे

सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

बागमती– मकवानपुरमा गत आर्थिक वर्ष २०८२-८३ मा सबैभन्दा बढी सम्बन्ध

भाजपालाई धक्का : बिहारको बाँकीपुरमा प्रशान्त किशोरको जित निश्चितप्रायः

काठमाडौं- भारतमा गत जुलाई ३० मा सम्पन्न उपनिर्वाचनको मतगणना जारी

मुग्लिङ-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं– सडकमाथिबाट पहिरो खसेर आज दिउँसोदेखि आवागमन बन्द भएको मुग्लिङ-नारायणगढ

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,