नयाँ दिल्लीस्थित नेहरू स्मारक सङ्ग्रहालय तथा पुस्तकालयको नाम परिवर्तन « Khabarhub

नयाँ दिल्लीस्थित नेहरू स्मारक सङ्ग्रहालय तथा पुस्तकालयको नाम परिवर्तन


१ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीस्थित नेहरू स्मारक सङ्ग्रहालय तथा पुस्तकालयको नाम परिवर्तन गरिएको छ ।

भारत सरकारले उक्त नाम परिवर्तन गरेर प्रधानमन्त्री सङ्ग्रहालय तथा पुस्तकालय राखेको छ ।

भारतको विपक्षी दल कांग्रेसले स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरुको स्मरणमा राखिएको सङ्ग्रहालय र पुस्तकालयको नाम परिवर्तन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको चर्को आलोचना गरेको छ ।

पछिल्लो समय भारतमा ऐतिहासिक आधारमा राखिएका सहर, स्मारक तथा उद्यानलगायतका स्थानको नाम परिवर्तन गर्ने क्रम बढिरहेको बताइन्छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ३ : ०७ बजे

सुनकोशीमा बेपत्ता पराजुली दम्पती अझै भेटिएनन्, आजपनि खोजी जारी

काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

शशांक भन्छन्- देउवा स्वदेश फर्किँदा धरपकड भए विरोध गर्छौँ

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहले राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर

पूर्वानुमानमा आधारित विपद् प्रतिकार्यलाई स्थानीय तहसम्म संस्थागत गर्ने प्रतिबद्धता

सुदूरपश्चिम– सुदूरपश्चिममा जलवायु उत्थानशीलता तथा विपद् पूर्वानुमानमा आधारित प्रतिकार्यलाई स्थानीय

‘आर्यघाटमा अन्तिम संस्कार गर्न विपन्नलाई आर्थिक संकट, निःशुल्क वा सहज व्यवस्था गरौँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका सङ्ग्रौलाले पशुपति आर्यघाटजस्ता स्थलहरूमा विपन्न

खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन सांसदको जोड

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउनुपर्नेमा सांसदले जोड