नवौँ सिन्धुकप फुटबलको उपाधि टोखा भगवतीलाई « Khabarhub

नवौँ सिन्धुकप फुटबलको उपाधि टोखा भगवतीलाई


२ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँनवौं सिन्धुकप फुटबल प्रतियोगिताको उपाधि टोखा भगवती युथ क्लबले जितेको छ । 

सिन्धुपाल्चोकको लामोसाँघुमा शनिबार भएको फाइनल खेलमा काभ्रे फुटबल संघलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै टोखा भगवती युथ क्लबले उपाधि जितेको हो । त्यसअघि निर्धारित ९० मिनेटको खेलमा दुई टोलीबीच १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

उपाधि टोखा भगवती युथ क्लबले दुई लाख, मेडल र ट्रफी हात पारेको छ भने उपविजेता काभ्रे फुटबल संघले १ लाखमा चित्त बुझाएको छ । विजेता–उपविजेता लगायतका टोलीलाई स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।

सिन्धु स्पोट्र्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २ असार २०८०, शनिबार  ७ : ०२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज ८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ८ गते बिहीबार सन् २०२६

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच