आईसीसी विश्वकप छनोट सुरु हुँदै : नेपाल र जिम्बावेको खेल आज | Khabarhub Khabarhub

आईसीसी विश्वकप छनोट सुरु हुँदै : नेपाल र जिम्बावेको खेल आज


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आजदेखि जिम्बावेमा सुरु हुँदैछ । पहिलो खेल नेपालले घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।

नेपाली समय अनुसार खेल जिम्बावेको हरारे स्पोर्टस् क्लबमा दिउँसो १ बजेदेखि सुरु हुँदैछ ।

अहिलेसम्म नेपाल र जिम्बावेले एउटा मात्र एक दिवसीय खेल खेलको छन् । २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा नेपाल १६६ रनले पराजित भएको थियो ।

आजको खेल जितेर सुखद् सुरुवात गर्ने लक्ष्य नेपालको रहेको छ। जिम्बावेलेसमेत घरेलु मैदानमा हुनलागेको विश्वकप छनोटमा सुखद् सुरुवात गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  ५ : ५१ बजे

नेपाल संवत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक हो : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवत् नेपाली गौरव, सभ्यता

तिहारको पाँचौ दिन गाई पूजा गरिँदै

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध