समाजवादी मोर्चाको घोषणा भोलि हुने, नेतृत्वमा आलोपालो « Khabarhub

समाजवादी मोर्चाको घोषणा भोलि हुने, नेतृत्वमा आलोपालो


३ असार २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । 

कार्यदलस्तरमा घोषणापत्र तयार भएसँगै भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा औपचारिक रुपमा मोर्चाको घोषणा गरिने बताइएको छ ।

मोर्चाको नेतृत्व आलोपालो गर्ने नेताहरूबीच सहमति भएको छ । यस्तै, आवश्यकताका आधारमा तल्लो तहसम्म मोर्चाको संरचना बनाउन नेताहरु सहमत भएका छन् ।

प्रकाशित मिति : ३ असार २०८०, आइतबार  १ : ०५ बजे

लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान

रूपन्देही– लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु

ब्राउन सुगरसहित एक जना भारतीय नागरिक पक्राउ

वीरगन्ज – पर्सा प्रहरीले वीरगन्ज महानगरपालिका–१४ स्थित कृष्णा प्रणामी चोकबाट

रौतहटको विजयपुरस्थित एक घरमा आगलागी (तस्बिरसहित)

रौतहट– रौतहटको फतुवा विजयपुर नगरपालिका–१०, दुधिअवास्थित एक घरमा आगलागी भएको

को हुन् काठमाडौँ आइपुगेका जमजम ब्रदर्स ?

काठमाडौँका सडकमा अहिले दुई यस्ता भाइ देखिएका छन्, जसलाई धेरै

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र

झापा– जिल्ला पूर्वाधार विकास कार्यालय झापाले गत आर्थिक वर्षमा ५१