त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५३ लाख रूपैयाँसहित ७० वर्षे वृद्धा पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट स्रोत नखुलेको ५३ लाख रूपैयाँसहित ७० वर्षे वृद्धा पक्राउ


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नेपाली ५३ लाख ८ हजार ५ सय रूपैयाँसहित एक वृद्धा पक्राउ परेकी छिन् ।

पक्राउ पर्नेमा पर्वत घर भएकी ७० वर्षीया बीबी कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट भैरहवा जान लागेकी गुरुङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा उनको साथमा रहेको झोलाभित्र उक्त नगद फेला परेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं टेकु पठाइएको छ ।

 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ०१ बजे

रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्कीसहित तीनजना नियुक्त

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभाग

खगेन्द्र सुनारको प्रश्न : सांसदले संसदभित्रै महँगो चिया-खाजा खानुपर्ने अवस्था किन ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले संघीय संसद् परिसरमा

बसभित्रै आत्मदाह प्रयास गरेका दावाको शरीर ९० प्रतिशत जल्यो, अवस्था गम्भीर

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरमा एक सार्वजनिक बसभित्रै आगो लगाएर आत्मदाह प्रयास

इटालीका विद्यालयमा बुर्का र नकाब प्रतिबन्धको तयारी

एजेन्सी – इटालीले विद्यालयमा बुर्का, नकाबलगायत अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने

महासचिव शंकरसँग सम्बन्ध बिग्रिएपछि केन्द्रीय कमिटी बैठक आफैं एक्लै चलाउँदै ओली

काठमाडौं- महासचिव शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएपछि सोमबारदेखि सुरू केन्द्रीय कमिटी