कैलालीमा सरकारी गाडी तोडफोड, दुई जना पक्राउ « Khabarhub

कैलालीमा सरकारी गाडी तोडफोड, दुई जना पक्राउ


५ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीमा सरकारी गाडी तोडफोड भएको छ । सरकारी गाडी तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा समेत लिएको छ ।

गोदावरी नगरपालिकाको अत्तरिया क्षेत्रमा सरकारी नम्बरका गाडी तोडफोड भएको हो । मालाखेती प्रहरीका अनुसार प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको आरोपमा दिपक बोहरा र भेष बोहरा पक्राउ परेका छन् ।

उनीहरूलाई सरकारी गाडी तोडफोड गरेको आरोपमा मालाखेतीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी ३ चौकेडाडाँमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिका बन्दकर्ताले जिल्ला अदालत बाँकेको गाडी तोडफोड गरेका हुन् ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ५ : १५ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको