कैलालीको अत्तरियाबाट लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

कैलालीको अत्तरियाबाट लागूऔषधसहित दुई जना पक्राउ


६ असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको अत्तरियाबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

दुई ग्राम ११० मिलिग्राम लागूऔषधसहित मंगलबार राति इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढी उपमहानगरपालिका–५ का २८ वर्षीय अनमोल शाह र धनगढी उपमहानगरपालिका–६ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको जनाइएको छ ।

प्रहरी टोलीले से ७ प १४०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ परेका हुन् ।

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ५ : २३ बजे

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि