साढे १ महिनामा १ खर्ब ९४ एप्लिकेशन डाउनलोड « Khabarhub

साढे १ महिनामा १ खर्ब ९४ एप्लिकेशन डाउनलोड


९ माघ २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । मोबाइल प्रयोगकर्ता बढेसँगै मोबाइल एप्लिकेशन डाउनलोडको संख्या पनि बढेको छ । एक अध्ययनले सन् २०१८ मा विश्वभर मोबाइल १ खर्ब ९४ एप्लिकेशन डाउनलोड भएको देखाएको छ । सो अवधिमा उनीहरु औसत दैनिक ३ घण्टा मोबाइलमा बिताउने गरेका छन् ।

मोबाइल तथ्यांक तथा विश्लेषण सेवाप्रदायक एप एन्नीले आफ्नो ‘द स्टेट अफ मोबाइल २०१९’ प्रतिवेदनमा गतवर्ष एपमा मानिसहरूले १ खर्ब १ अर्ब डलर खर्च गरेर एप डाउनलोड गरेको उल्लेख छ । यसको करीब ४० प्रतिशत रकम चिनियाँ प्रयोगकर्ताले खर्च गरेका थिए । यसमध्ये धेरैजसो मोबाइल गेमिङ एप थिए ।

विश्वका प्रमुख ३ सय प्रविधि कम्पनीमध्ये चिनियाँ कम्पनीमा ३२ प्रतिशत उपभोक्ताले खर्च गरेका थिए । उनीहरूले करीब १९ अर्ब ६० करोड आम्दानी गरेका थिए । अमेरिकी कम्पनीले भने उपभोक्ता खर्चको २२ प्रतिशत भाग ओगटेका थिए ।

प्रकाशित मिति : ९ माघ २०७५, बुधबार  ९ : ३६ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक

पत्रकारले प्रेस काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ भनेपछि…

काठमाडौं– प्रेस काउन्सिल नेपालले काउन्सिलका अध्यक्षलाई कार्यकक्षमै धम्कीपूर्ण अभिव्यक्ति दिइएको