सुत्केरीको मृत्यु भएपछि प्रसूति गृहमा तोडफोड « Khabarhub

सुत्केरीको मृत्यु भएपछि प्रसूति गृहमा तोडफोड


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-थापाथलीस्थित प्रसूती गृहमा सुत्केरी गराउन लगिएकी आमा र बच्चाको मृत्यु भएपछि अस्पतालमा तोडफोड भएको छ ।

सुत्केरी गराउन प्रसूति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको छ । अस्पतालको हेलचेक्रयाइका कारण आमाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गरेको आफन्तको आरोप छ । तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ।

समस्या समाधानका लागि अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ । अस्पतालले बच्चाको अवस्था पनि जानकारी नगराएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १ : ५० बजे

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र

असार १५ : भक्तपुरमा जुजु धौको माग उच्च

भक्तपुर– आज असार १५ । नेपाली संस्कृति र परम्पराअनुसार आजको

खुमलटारमा ड्रोनबाट मल छर्दै मेसिनबाट रोपाइँ (तस्बिरहरू)

काठमाडौं–  २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ को

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकको  शून्य समयमा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका