अनुगमनमा गएका प्रहरीमाथि कैदीबन्दीद्वारा आक्रमणको प्रयास « Khabarhub

अनुगमनमा गएका प्रहरीमाथि कैदीबन्दीद्वारा आक्रमणको प्रयास


९ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला कारागार कैलालीमा अनुगमन गर्न गएका प्रहरीमाथि नै कैदीबन्दीले आक्रमणकाे प्रयास गरेका छन् ।

शुक्रबार दिउँसो कारागार अनुगमनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीमाथि कैदीबन्दीहरूले आक्रमणकाे प्रयास गरेका हुन् । 

अनुगमनका क्रममा कैदीबन्दीको आक्रमणबाट जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक(असई) भूपेन्द्र सामन्त घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । 

कैलाली कारागारमा मदिरा र लागूऔषधको कारोबार तथा सेवन हुने गरेको गुनासो बढेपछि कारागार व्यवस्था विभागको टोलीसहित जिल्ला प्रहरीको टोली अनुगमनमा गएको थियो । 

 

प्रकाशित मिति : ९ असार २०८०, शनिबार  २ : २६ बजे

भोटेकोशी बाढी : शिक्षण अस्पतालमा २१ घाइतेको उपचार हुँदै

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीमा

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कञ्चनपुर– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कञ्चनपुरको दोधारा

भोटेकोशी बाढीबारे गगन : नेपालले व्यहोरेको क्षति प्रमाणसहित विश्वमाझ लैजानु पर्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पछिल्लो समय

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको